पेस्तोल र बेहोस पार्ने औषधिसहित वीरगञ्जबाट एकजना पक्राउ

पेस्तोल र बेहोस पार्ने औषधिसहित वीरगञ्जबाट एकजना पक्राउ
+
-

वीरगञ्ज – पेस्तोल र बेहोस पार्ने औषधिसहित वीरगञ्जबाट एकजना पक्राउ परेका छन् ।

मंगलबार बेलुका ७ बजेको समयमा पेस्तोल र बेहोस पार्ने औषधिसहित सर्लाही जिल्ला बलरा नगरपालिका १० सुदामा घर भई हाल पर्साको वीरगञ्ज–११ दुर्गा टोल बस्ने ४९ वर्षका जितेन्द्रप्रसाद सिंह पक्राउ परेका हुन् ।

वडा प्रहरी कार्यालय श्रीपुर तथा विर्ताबाट खटिएको प्रहरी टोलीले सिंहको घरबाट पेस्तोल र बेहोस पार्ने औषधि बरामद गरेको पर्सा प्रहरीले जनाएको छ।

प्रहरीले सिंहको घरमा स्टील दराजको सेफ बक्स भित्र ७.६५ एमएमको ४ राउण्ड गोली लोड गरि राखिएको १ थान म्यागजिन, पेस्तोल र मानिसलाई बेहोस पार्ने एनेस्थेटिक इथर आइपी नामक ५ सय एमएलको बोत्तल बरामद गरेको हो ।

पक्राउ परेका सिंहलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष