वरुण धवनको चलचित्र ‘कुली नम्बर १’को ट्रेलर सार्वजनिक

वरुण धवनको चलचित्र ‘कुली नम्बर १’को ट्रेलर सार्वजनिक
+
-

बलिउड अभिनेता वरुण धवनको चलचित्र ‘कुली नम्बर १’को ट्रेलर सार्वजनिक भएको छ। अमेजन प्राइम भिडियो इण्डियाको आधिकारिक युट्युव च्यानलमार्फत ट्रेलर रिलिज गरिएको हो।

चलचित्रमा वरुणका साथै सारा अली खान, परेश रावल, जावेद जाफरी, राजपाल यादव, जोनी लिभर लगायतका कलाकारको मूख्य भूमिका रहेको छ।

आगामी डिसेम्बर २५ मा अमेजन प्राइम भिडियोमा रिलिज हुने चलचित्रको निर्देशन वरुण धवनका बुवा डेविड धवनले गरेका हुन्।

यो चलचित्र सन् १९९५ मा रिलिज भएको चलचित्र ‘कुली नम्बर १’ मा आधारित छ। उक्त चलचित्रमा गोविन्दा र करिश्मा कपूर मूख्य भुमिकामा थिए भने निर्देशन पनि डेविड धवनले नै गरेका थिए।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष