रियाद महरेजको ह्याट्रिकमा म्यानचेस्टर सिटीको शानदार जित

रियाद महरेजको ह्याट्रिकमा म्यानचेस्टर सिटीको शानदार जित
+
-

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा म्यानचेस्टर सिटी विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा पेप गार्डिवलाको टिम सिटीले बर्नलीलाई ५–० ले पराजित गरेको हो ।

सिटीको जितमा रियाद महरेजले ह्याट्रिक गरे । यस्तै बेन्जामिन मेण्डी र फेरान टोरेसले एक–एक गोल गरेका हुन् ।

महरेजले ६, २२ र ६९ औँ मिनेटमा गोल गरि ह्याट्रिक पूरा गरेका हुन् । यस्तै ४१ औँ मिनेटमा मेण्डी तथा ६६ औँ मिनेटमा टोरेसले गोलगरेका हुन् । केविन डी ब्रुयनाले दुई गोलका लागि सहयोग गरे ।

जितपछि आठौँ स्थानमा पुगेको सिटीको ९ खेलबाट १५ अंक भएको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष