सूर्यविनायक नगरपालिकाका मेयरलाई कोरोना संक्रमण

सूर्यविनायक नगरपालिकाका मेयरलाई कोरोना संक्रमण
+
-

भक्तपुर – सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापालाई कोरोना संक्रमण भएको छ। थापाले फेसबुक मार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी गराएका छन्।

बिहीबार बेलुका घर फर्केपछि आफूलाई हल्का ज्वरो महशुस भएको र शुक्रबार कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको उनले जानकारी दिएका छन्। अहिलेसम्म हल्का ज्वरो मात्रै आएको उनले जानकारी दिएका छन्।

उनले केही दिन अगाडिदेखि आफ्नो संपर्कमा रहेका सबैलाई कोरोना भाइरस परीक्षण गर्न अनुरोध पनि गरेका छन्।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’