बुद्ध एयरले माउण्टेन फ्लाईट पुनः थाल्दै, एउटा किन्दा अर्को टिकट निःशूल्क

बुद्ध एयरले माउण्टेन फ्लाईट पुनः थाल्दै, एउटा किन्दा अर्को टिकट निःशूल्क
+
-

काठमाडौँ – लामो बन्दाबन्दीपछि बुद्ध एयरले पुनः पर्वतीय उडान अर्थात माउन्टेन फ्लाइट सुरु गर्ने भएको छ । स्थिर अवस्थामा रहेको पर्यटनलाई यसले केही भए पनि गति प्रदान गर्नेछ ।

आउँदो शनिबार डिसेम्बर ५ देखि सुरु हुने यो माउण्टेन फ्लाईटको उडान करिब १ घण्टाको हुनेछ । काठमाडौँको त्रिभुवन विमानस्थलबाट सुरु हुने यो उडानबाट सगरमाथा, मकालु, नुप्त्से, गौरीशंकरलगायत अन्य हिमश्रृंखलाहरुको मनोरम दृश्य हेर्न सकिने बुद्ध एयरले जनाएको छ ।

बुध्द एयरले माउन्टेन फ्लाइटका लागि ८ हजार ९०० भाडा तोकेको छ । यसमा झ्यालसहित सँगैको अर्को सिट सित्तैमा उपलब्ध गराउनेछ । यो अफर तत्कालको लागि नेपाली नागरिकलाई मात्र उपलब्ध हुने बुद्ध एयरले जनाएको छ ।

टिकटका लागि बुद्ध एयरको काउण्टर तथा ट्राभल एजेन्सीलाई सम्पर्क गर्न सकिने बुद्ध एयरले उल्लेख गरेको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?