विराटनगरबाट निर्वाचित सदस्यले दिए औद्योगीकरण र कृषि विकासमा जोड

विराटनगरबाट निर्वाचित सदस्यले दिए औद्योगीकरण र कृषि विकासमा जोड
+
-

मोरङ-नेपाल उद्योग वाणिज्य महासंघमा विराटनगरबाट केन्द्रीय सदस्य र प्रदेश सदस्यमा क्रमशः अभिनाश बोहरा र राजेन्द्र राउत चयन भएका छन् ।

शनिबार काठमाडौंमा सम्पन्न निर्वाचनमा महासंघको एशोसिएटतर्फबाट निर्वाचित बोहराले विगतको तिक्तता विर्सेर एक हुदै अघि बढ्नुपर्नेमा जोड दिएका छन्।

नयाँ निर्वाचित पदाधिकारीको टोलीले सबै उद्योगलाई बलियो बनाएर अघि बढ्नुपर्नेमा जोड दिएका बोहराले औद्योगिकरण, कृषिको क्षेत्रमा विकास, रोजगारी सृजनामा महासंघको ध्यान केन्द्रित हुनुपर्ने बताए।

४ सय ७६ मत प्राप्त गरि विजयी भएका उद्योगी बोहराले नयाँ निर्वाचित टोलीले राज्यले बनाउने ऐन कानुनमा नीजि क्षेत्रको प्रतिनिधित्वसंगै सल्लाह सुझावका लागि एक भएर अघि बढ्ने बताए। महासंघमा १९ जना कार्यकारिणी सदस्य रहने व्‍यवस्था छ।

त्यसैगरि, प्रदेशका केन्द्रीय सदस्यमा निर्विरोध चयन भएका उद्योगी राजेन्द्र राउतले प्रदेशमा देखिएका औद्योगिक चुनौतीलाई समाधान गर्नेतर्फ आफू केन्द्रित हुने बताए।

एक महिनाभित्र योजना बनाएर प्रदेशको उद्योग क्षेत्रलाई थप बलियो बनाउने गरि अघि बढ्ने बताए। राउत गत विहीबार नै निर्विरोध चयन भएका हुन्।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष