दुई किलो ७ सय ग्राम अफिम सहित दुईजना पक्राउ

दुई किलो ७ सय ग्राम अफिम सहित दुईजना पक्राउ
+
-

पर्सा-२ किलो ७ सय ग्राम अवैध लागु औषध अफिम सहित २ जना बाराबाट पक्राउ परेका छन्।

पक्राउ पर्नेमा जितपुर सिमरा उपमहानगरपालिका १६ बस्ने ४५ बर्षिय दुर्गा बहादुर मोक्तान र रबि बहादुर सिजाली मगर रहेका छन्।

लागु औषध नियन्त्रण व्यूरो शाखा कार्यालय वीरगंज र बाट प्राप्त सुचनाको आधारमा इलाका प्रहरी कार्यालय कोल्हवीबाट खटिएको प्रहरीले कोल्हवी नगरपालिका ६ प्रसौना बजारबाट नम्बर नखुलेको पल्सर मोटरसाइकलमा सवार भई आईरहेका दुबै जनालाई अफिम सहित पक्राउ गरेको हो।

अफिम सहित पक्राउ परेका दुबै जनालाई लागू औषध मुद्दामा जिल्ला अदालतबाट ६ दिनको म्याद थप गराई अनुसन्धान अघि बढाइएको बाराका प्रहरी प्रबक्ता एवम डिएसपी गौतम मिश्रले जानकारी दिए।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष