टोटनह्याम उक्लियो शीर्ष स्थानमा

टोटनह्याम उक्लियो शीर्ष स्थानमा
+
-

जोसे मोरिन्होको टिम टोटनह्याम इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा पुगेको छ । लिग अन्तर्गत आइतबार राति भएको खेलमा टोटनह्याम चेल्सीसँग गोलरहित बराबरीमा रोकियो । र पनि उ लिभरपुललाई पछि पारेर शीर्ष स्थानमा पुग्न सफल भएको हो ।

बराबरीपछि टोटनह्यामको १० खेलबाट २१ अंक भएको छ । लिभरपुलका पनि समान २१ अंक भए पनि गोल अन्तरका आधारमा टोटनह्याम शीर्ष स्थानमा पुगेको हो । तेस्रो स्थानको चेल्सीको १९ अंक छ ।

अर्को खेलमा म्यानचेस्टर युनाइटेडले साउथह्याम्पटनलाई ३–२ ले पराजित गरेको छ । युनाइटेडका लागि ब्रुनो फेर्नान्डेसले एक गोल गरे भने एडिन्सन काभानीले दुई गोल गरेका हुन् । साउथह्याम्पटनका लागि बेड्नारिक र वार्ड–प्रोब्सीले गोल गरेका हुन् ।

जितपछि ९ खेलबाट १६ अंक जोडेको युनाइटेड आठौँ स्थानमा पुगेको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष