
प्यानडेमिक अर्थात महामारी वर्ष २०२० को मेरियम–वेब्स्टरस् वर्ड अफ द एअर घोषित भएको छ।
कोरोना भाइरसको महामारीका कारण विश्व अहिले पनि प्रभावित भएको छ । सोही परिवेषमा प्यानडेमिक वर्ष शब्द बनेको हो।
कोरोना भाइरसको महामारीका कारण विश्वभर १४ लाख भन्दा बढिको ज्यान गएको छ ।
कुनै बेला एक शब्दले नै सम्पूर्ण समयको परिभाषा गर्ने र अहिलेको कठिन समयमा प्यानडेमिक सोही शब्द रहेको अनलाइन डिक्स्नेरी मेरियम–वेब्स्टरसका प्रकाशकले बताएका छन् ।