अस्पताल लैजाँदै गर्दा कोरोना संक्रमित महिलाको बाटोमै मृत्यु

अस्पताल लैजाँदै गर्दा कोरोना संक्रमित महिलाको बाटोमै मृत्यु
+
-

झापा– झापाको शिवसताक्षी नगरपालिकाकी एक कोरोना संक्रमित महिलाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको छ।

उनलाई विराटनगरतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।

शिवसताक्षी नगरपालिका वडा नम्बर ८ झिलझिलेकी ३६ वर्षीया महिलाको मंगलबार दिउँसो करिब १ बजे मृत्यु भएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ।

उनलाई सोमबार कोरोना संक्रमण पुष्टि भएको थियो। मेची प्रादेशिक अस्पतालमा सोमबार स्वाब दिएकी उनको सोही साँझ पोजिटिभ रिपोर्ट आएको थियो।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष