आज बिहे गर्दै आदित्य नारायण

आज बिहे गर्दै आदित्य नारायण
+
-

प्रसिद्ध गायक उदित नारायणका छोरा आदित्य नारायण मंगलबार विवाह बन्धनमा बाधिँदै छन्। आदित्य आफ्नी प्रेमिका स्वेता अग्रवालसँग विवाह गर्न लागेका हुन्।

विवाहका लागि सजिएका आदित्यका फोटो तथा भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएका छन्। जहाँ उनी बुवाआमासँग डान्स गरिरहेका देखिन्छन्।

आदित्य र स्वेताबीच आज मुम्बईको जुहूस्थित इस्कान मन्दिरमा बिहे हुन लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

आदित्यले केही दिनअघि एक अन्तर्वार्ताका क्रममा कोरोना भाइरसको महामारीका कारण परिवारका सदस्य र नजिकका साथीहरुलाई मात्रै विवाहमा बोलाउन सक्ने बताएका थिए।

महाराष्ट्र सरकारले विवाहमा ५० जनाभन्दा बढी मानिसहरु सहभागी हुन नपाउने निर्णय गरेको छ। जसका कारण मन्दिरमा सामान्य तरिकाले विवाह गर्न लागेको आदित्यको भनाइ छ।

विवाहपछि भोलि मुम्बईको एक पाँचतारे होटलमा रिसेप्सन पार्टी हुने बताइएको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष