
देश सञ्चार
मंसिर १७, २०७७

अ
+
अ
अ
-
काठमाडौँ– काठमाडौँ उपत्यकामा बुधबार थप ७२३ जनामा कोरोना भाइरुसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका ५३१, भक्तपुरका ५८ तथा ललितपुरका १३४ जनामा संक्रमण पुष्टि भएको हो।

