
देश सञ्चार
मंसिर १७, २०७७

अ
+
अ
अ
-
काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ।
यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ५ सय ३८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार हाल देशभर १६ हजार ५ सय ४७ जना सक्रिय संक्रमित रहेका छन्।

