जगदम्बा स्टिलको भट्टि पडकिएर घाइते भएकामध्ये एकजनाको मृत्यु

जगदम्बा स्टिलको भट्टि पडकिएर घाइते भएकामध्ये एकजनाको मृत्यु
+
-

पर्सा-जगदम्बा स्टिलको फलाम गलाउने भट्टि पडकिएर घाईते भएका मध्ये एक जनाको मृत्यु भएको छ।

भटी पडकिएर घाईते भएका चारजना मध्ये सर्लाही सकरोल गाउँपालिका ६ बस्ने ४० वर्षीय बिकिन्द्र यादबको मृत्यु भएको बाराका प्रहरी प्रबक्ता एवम डिएसपी गौतम मिश्रले जानकारी दिए।

यादवको उपचारको क्रममा किर्तिपुर अस्पतालमा मँगलबार मृत्यु भएको हो। गएको शनिबार बिहान जितपुर सिमरा उप महानगरपालिका २ स्थित जगदम्बा स्टिलको फलाम गलाउने भटी पडकिदा कारखानामा कार्यरत चारजना घाइते भएका थिए।

जसमध्ये यादवको शरिर जलेर उनी गम्भिर घाईते भएका थिए। घाइते भएका मध्ये दुईजना भारतीय नागरिकसहित ३ जना कामदारहरुको अहिले पनि वीरगञ्जको तराई अस्पताल र हेल्थ केयर अस्पतालमा उपचार भई रहेको डिएसपी मिश्रले बताए। ठूलो आवाजसहित भटी पडकिदा स्थानीयबासीहरु भने त्रसित भएका छन्।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष