ओलिभर जिरउडको चार गोल, चेल्सीको शानदार जित

ओलिभर जिरउडको चार गोल, चेल्सीको शानदार जित
+
-

ओलिभर जिरउडको शानदार प्रदर्शनमा चेल्सीले च्याम्पियन्स लिग फुटबल अन्तर्गतको खेलमा प्रभावशाली जित दर्ता गरेको छ ।

समूह इ अन्तर्गत बुधबार राति भएको खेलमा चेल्सीले सेभिल्लालाई ४-० ले पराजित गरेको हो । अवे मैदानमा भएको खेलमा चेल्सीका लागि चारै गोल जिरउडले गरेका हुन् । उनले ८, ५४, ७४ र ८३ औँ मिनेटमा गोल गरे ।

अन्तिम १६ मा यसअघि नै स्थान पक्का गरेको चेल्सी जितपछि १३ अंकसहित शीर्ष स्थानमा कायम छ । पराजित भएको सेभिल्ला १० अंकसहित दोस्रो स्थानमा छ ।

समूह इ अन्तर्गत बुधबार राति नै भएको खेलमा एफके क्रास्नोडरले रेनलाई १-० ले पराजित गरेको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष