
देश सञ्चार
मंसिर १९, २०७७

अ
+
अ
अ
-
काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
यससँगै देशभर कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ५ सय ६७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार हाल देशभर १५ हजार ४ सय ४७ जना सक्रिय संक्रमित रहेका छन्।

