
देश सञ्चार
मंसिर १९, २०७७
अ
+
अ
अ
-
तीनैजना युवाहरु नारायण गोपालबाट मोहित भएकाले उनीहरुको सांगितिक माहोल जम्दै जाना थाल्यो। अहिले असीम गाउने, नरेन र प्रशुन गीतारमा साथ दिँदै आएका छन्। उनीहरु क्लासिकल, आधुनिक र रकपपमा पनि एकअर्कासँग मिलेर गाउँछन्। अब आउने प्रत्येक वर्ष नारायण गोपालको स्मृतिलाई विशेष बनाउने उनीहरुको योजना छ।

