अनमोल र उपासनाको चलचित्र ‘क्याप्टेन’ युट्युब ट्रेन्डिङ्गमा

अनमोल र उपासनाको चलचित्र ‘क्याप्टेन’ युट्युब ट्रेन्डिङ्गमा
+
-

काठमाडौँ – चर्चित नायक अनमोल केसी र नायिका उपासना सिंह ठकुरी अभिनित चलचित्र ‘क्याप्टेन’ युट्युबमा सार्वजनिक भएको छ।

शुक्रबार ओएएस आर डिजिटलको आधिकारीक युट्युब च्यानलबाट अपलोड भएको चलचित्र समाचार तयार गर्दासम्म झण्डै ७ लाख पटक हेरिसेकिएको छ।

यो चलचित्र अहिले युट्युबको टेन्ड्रिङ्गमा आइसकेको छ। यो चलचित्र गएको वर्ष फागुनमा हलमा प्रदर्शनमा आएको थियो। यो चलचित्रमा अनमोल केसीसँग नायिका उपासना सिंह ठकुरीले डेब्यू गरेकी थिइन्।

यो चलचित्रमा सुनिल थापा, सरोज खनाल, प्रशान्त ताम्राकार, विल्सन विक्रम राई, राजाराम पौडेल र प्रियंका एम भि लगायतका कलाकारहरुको अभिनय छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष