अवैध रुपमा ओसारेका १२१ गोरु नियन्त्रणमा

अवैध रुपमा ओसारेका १२१ गोरु नियन्त्रणमा
+
-

बुटवल – बुटवलमा प्रहरीले गोरु ओसारपसार गरिरहेका पाँचवटा ट्रक नियन्त्रणमा लिएको छ।

पश्चिमबाट पूर्वतर्फ लैजाँदै गरेको अवस्थामा पाँचवटा ट्रकसहित १ सय २१ वटा गोरुलाई अस्पताल लाईनबाट नियन्त्रणमा लिएको हो।

विशेष सूचनाको आधारमा ना ५ ख ५६५५, ना ८ ख ७३०२, ना ६ ख ५७१२, ना ५ ख ७५३९ र नम्बरको ट्रक चेक जाँच गर्दा गोरु लोड गरि लिएर आएको र कागजात समेत संकास्पद देखिएकाले नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता सत्यनारायण थापाले जानकारी दिए।

गोरु ओसारपसारमै संलग्न भएको आरोपमा पाँचजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा बारा निजगढका ३६ वर्षीय गणेश पौड्ल, ५२ वर्षीय शम्भु भट्टराई , ३२ वर्षीय नवराज कार्की, बाराकै जितपुर सिमराका ३८ वर्षीय तिलकबहादुर जिम्बा र मकवानपुर हेटौँडाका लक्ष्मण दनै रहेका छन् ।

ट्रक र ट्रकमा रहेका गोरुहरुलाई पशु क्वारेन्टाइन भैरहवा पठाइएको प्रहरीले जनाएको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष