अक्षय कुमारले सुरु गरे ‘अतरंगी रे’को सुटिङ

अक्षय कुमारले सुरु गरे ‘अतरंगी रे’को सुटिङ
+
-

बलिउड अभिनेता अक्षय कुमारले आफ्नो आगामी चलचित्र ‘अतरंगी रे’को सुटिङ सुरु गरेका छन्। अक्षयले शुक्रबारदेखि चलचित्रको सुटिङ सुरु गरेका हुन्।

उनले सामाजिक सञ्जालमार्फत चलचित्रको सुटिङको जानकारी दिएका हुन्। उनले चलचित्रको सेटको एउटा फोटो पनि सार्वजनिक गरेका छन्।

अक्षयले ट्वीटरमा लेखेका छन्, ‘लाइट्स, क्यामेरा, एक्सन यि तीन शब्द सुन्दा खुसी मिल्छ।’

चलचित्रमा अक्षयका साथै सारा अलि खान र धनुषको मुख्य भूमिका छ। चलचित्रमा एआर रहमानको संगीत रहनेछ।

‘अतरंगी रे’को सुटिङ गत मार्चमै सुरु भएको थियो। तर कोरोना भाइरसको महामारीका कारण सुटिङ रोकिएको थियो।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष