शानदार पुनरागमन गरी जित निकाल्दै म्यानचेस्टर युनाइटेड शीर्ष चारमा

शानदार पुनरागमन गरी जित निकाल्दै म्यानचेस्टर युनाइटेड शीर्ष चारमा
+
-

पछि परेको खेलमा शानदार पुनरागमन गर्दै जित निकालेर म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिग फुटबलको चौथो स्थानमा उक्लिएको छ ।

घरेलु मैदानमा भएको खेलमा वेष्ट ह्याम युनाइडेनले ३८ औँ मिनेटमा टोमस सुचेकको गोलबाट सुरुवाति अग्रता लियो । पछि परेको म्यानचेस्टर युनाइटेडले दोस्रो हाफमा १३ मिनेटको अन्तरालमा तीन गोल गर्न सफल भयो ।

म्यानचेस्टर युनाइटेडका लागि ६५ औँ मिनेटमा पउल पोग्बा, ६८ औँ मिनेटमा म्यासन ग्रीनवूड र ७८ औँ मिनेटमा मार्कश रासफोर्डले गोल गरी ३–१ को जित दिलाएका हुन् ।

जितपछि १० खेलबाट १९ अंक जोडेको म्यानचेस्टर युनाइटेड चौथो स्थानमा पुगेको छ ।

शनिबार राति नै भएको अर्को खेलमा म्यानचेस्टर सिटीले फुलह्यामलाई २–० ले पराजित गरेको छ। जित निकालेको सिटी १० खेलबाट १८ अंकसहित पाँचौँ स्थानमा पुगेको छ । १८ अंकसहित लेस्टर सिटी छैटौँ स्थानमा छ ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष