युभेन्टसले पुनरागमन गरी निकाल्यो जित

युभेन्टसले पुनरागमन गरी निकाल्यो जित
+
-

इटालियन सिरी ए फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा युभेन्टस विजयी भएको छ।

१० खेलाडीमा सीमित भएको घरेलु टोली युभेन्टसले तोरिनोलाई २–१ ले पराजित गरेको हो । नवौँ मिनेटमा एकोउलोउले गोल गरी तोरिनोलाई सुरुवाति अग्रता दिलाएका थिए ।

७७ औँ मिनेटमा वेस्टन म्याककेनी गोल गरी युभेन्टसलाई बराबरीमा ल्याए । ८९ औँ मिनेटमा लियोनार्डो बानुकीले गोल गरेर टिमलाई जित दिलाएका हुन् ।

९० औँ मिनेटमा पिनसोग्लिओ सीधै रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि युभेन्टस १० खेलाडीमा सीमित भएको थियो ।

जितपछि तेस्रो स्थानमा पुगेको युभेन्टसको १० खेलबाट २० अंक भएको छ। शनिबार राति नै भएको खेलमा बोलोग्नालाई ३–१ ले पराजित गरेको इन्टर मिलान २१ अंकसहित दोस्रो स्थानमा छ ।

शीर्ष स्थानको एसी मिलानको ९ खेलबाट २३ अंक छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष