कोरोना संक्रमित कैलालीका ३५ वर्षीय पुरुषको बाँकेमा मृत्यु

कोरोना संक्रमित कैलालीका ३५ वर्षीय पुरुषको बाँकेमा मृत्यु
+
-

नेपालगञ्ज – कोरोना भाइरसबाट संक्रमित भएका कैलालीका ३५ वर्षीय पुरुषको बाँकेको कोहलपुरमा मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि मंसिर १५ गते कोहलपुर मेडिकल कलेजमा उपचारका लागि ल्याइएको थियो ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, धनगढी उपमहानगरपालिका वडा नम्बर ६ का उनी कोरोना भाइरसबाट संक्रमित भएको १५ गते नै पुष्टि भएको थियो ।

त्यसपछि उनलाई कोहलपुर मेडिकल कलेजको कोरोना आइसोलेशन युनिटमा राखेर उपचार गरिएको थियो । ती पुरुषको आइतबार बिहान सवा चार बजे मृत्यु भएको हो ।

बाँकेमा अन्यत्र जिल्लाका ६२ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ । बाँकेका दुई ठूला अस्पतालमा छिमेकी जिल्लाका बिरामीहरु उपचार गर्न आउँछन् । विशेष गरेर कोरोनाको उपचार भेरी अस्पताल, नेपालगञ्ज र कोहलपुर मेडिकल कलेजमा हुने गरेको छ ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष