ओली बिना नै नेकपा स्थायी कमिटी बैठक सुरु

ओली बिना नै नेकपा स्थायी कमिटी बैठक सुरु
+
-

काठमाडौँ – प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली बिना नै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक सुरु भएको छ ।

निर्धारित समय भन्दा आधी घण्टा भन्दा धेरै ओलीलाई पर्खिए पनि उनी नआएपछि पार्टी कार्यालय धुम्बाराहीमा नेकपा स्थायी कमिटी बैठक सुरु भएको हो ।

बैठकमा ओली बाहेक स्थायी कमिटिका ४३ सदस्य सहभागी छन् ।

स्थायी कमिटि बैठकका लागि अरु सदस्यहरुले पार्टी कार्यालय धुम्बाराहीमा पर्खिरहेका बेला प्रधानमन्त्री ओलीले शीतल निवास गएर राष्ट्रपति भण्डारीसँग छलफल गरेका थिए ।

स्थायी कमिटि बैठकमा दुवै अध्यक्ष ओली र पुष्पकमल दाहाल प्रचण्डको प्रस्ताव पेश गर्ने तयारी छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?