नेकपा स्थायी कमिटी बैठकमा अध्यक्ष दाहालको सम्बोधन जारी

नेकपा स्थायी कमिटी बैठकमा अध्यक्ष दाहालको सम्बोधन जारी
+
-

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी नेकपाको पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा जारी बैठकमा अध्यक्ष पुष्पकमल दाहालले सम्बोधन जारी राखेका छन्।

आइतबार चलिरहेको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली नआएपछि उनको अनुपस्थितिमा बैठक सुरु भएको हो।

ओली बरु बैठक सुरु हुने बेला राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास गएका थिए।

स्थायी समिति बैठकमा प्रधानमन्त्री ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, रघुवीर महासेठ, मातृका यादवलगायत सहभागी छैनन्।

स्थायी समिति बैठकबाट बाहिर निस्केर सदस्य चक्रपाणि खनालले अध्यक्ष दाहालको सम्बोधन जारी रहेको जानकारी दिए।

‘अध्यक्ष दाहालको सम्बोधन जारी छ, अन्य सदस्यहरुले बोल्ने माैका पाएका छैनन्,’  खनालले भने।

यो पनि पढ्नुहोस्

ओली बिना नै नेकपा स्थायी कमिटी बैठक सुरु

ओली बिना नै नेकपा स्थायी कमिटी बैठक सुरु

ओलीले गरे राष्ट्रपति भण्डारीसँग झण्डै एक घण्टा छलफल

ओलीले गरे राष्ट्रपति भण्डारीसँग झण्डै एक घण्टा छलफल

प्रधानमन्त्री ओलीको अनुपस्थितिमा धुम्बाराहीमा जारी बैठकका केही तस्बिरहरु

प्रधानमन्त्री ओलीको अनुपस्थितिमा धुम्बाराहीमा जारी बैठकका केही तस्बिरहरु

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष