नेकपाको अर्को स्थायी कमिटी बैठक २८ गते, केन्द्रीय कमिटी पुस ५ गते

नेकपाको अर्को स्थायी कमिटी बैठक २८ गते, केन्द्रीय कमिटी पुस ५ गते
+
-

काठमाडौँ- नेकपा स्थायी कमिटीको आइतबार पार्टी मुख्यालय धुम्बाराहीमा बसेको बैठकले पार्टीको अर्को स्थायी कमिटी बैठक मंसिर २८ गतेका लागि तय गरेको छ।

त्यस्तै, मंसिर २५ गतेका लागि तय गरिएको केन्द्रीय कमिटी बैठक पुस ५ गतेका लागि सारिएको छ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमा बहुसंख्यक स्थायी कमिटी सदस्यहरुको उपस्थितिमा बसेको बैठकले उक्त निर्णय गरेको हो।

यो पनि पढ्नुहोस्

नेकपा स्थायी कमिटी बैठक सकियो

नेकपा स्थायी कमिटी बैठक सकियो

ओली बिना नै नेकपा स्थायी कमिटी बैठक सुरु

ओली बिना नै नेकपा स्थायी कमिटी बैठक सुरु

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?