प्रदेश–१ मा थप ८० जनामा कोरोना पुष्टि, ९६ जना डिस्चार्ज

प्रदेश–१ मा थप ८० जनामा कोरोना पुष्टि, ९६ जना डिस्चार्ज
+
-

मोरङ– प्रदेश १ मा गएको २४ घण्टामा ९६ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन्।

विराटनगरस्थित सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशका विभिन्न होम आइलोलेसनबाट ९३ र विराटनगरको विराट शिक्षण अस्पतालबाट तीनजना संक्रमित निको भएका हुन्। यससंगै प्रदेशबाट हालसम्म २३ हजार २ सय ४६ जना संक्रमित निको भएका छन्।

त्यसैगरि सोमबार प्रदेशमा ८० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

सोमबार प्रदेशभर ७ सय १० जनाको पीसीआर परीक्षण गरिएकोमा २३ महिला र ५७ पुरुषको रिपोर्ट पोजिटिभ आएको मन्त्रालयले जानकारी दिएको छ।

मन्त्रालयले मोरङमा २६, झापामा २२, सुनसरीमा १०, इलाममा ७, संखुवासभा र ताप्लेजुङमा समान ३, पाँचथरमा १ र प्रदेश १ बाहिरका ८ जनामा संक्रमण देखिएको जनाएको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष