सप्तरीका एक संक्रमितको धरानमा मृत्यु

सप्तरीका एक संक्रमितको धरानमा मृत्यु
+
-

मोरङ – धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमण पुष्टि भएको चारदिनपछि एक पुरुषको मृत्यु भएको छ ।

प्रतिष्ठानका अनुसार सोमबार राति १० बजेर ५० मिनेटमा सप्तरी लक्ष्मीपुर ३ का ४२ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको हो।

उच्च रक्तचापबाट पीडित उनमा मंसिर १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो। उनलाई त्यसको भोलिपल्ट अस्पताल भर्ना गरिएको थियो ।

प्रष्तिठानमा हालसम्म १ सय १७ जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष