जन्ती जान भनिसँगै गएका युवकको हत्या गरेको आरोपमा दुईजना पक्राउ

जन्ती जान भनिसँगै गएका युवकको हत्या गरेको आरोपमा दुईजना पक्राउ
+
-

वीरगन्ज – जन्ती जान भनि साथै गएका युवकको हत्या गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ।

प्रहरीले युवकको हत्या गरेको आरोपमा पर्साको कालिकामाई गाउँपालिका १ तीनडोबिया टोलका २२ वर्षीय राजेश पटेल र ३१ वर्षीय सुरेन्द्र पटेललाई पक्राउ गरेको हो ।

जन्ती जान भनेर घरबाट पटेलद्वय संगै गएका तीनडोबिया टोलकै २६ वर्षीय एमामुल हुसेनको शव मङि्सर १७ गते नदी किनारमा भेटिएको थियो।

हुसेनको शव धोबिनी गाउँपालिका–२ भिखापुर स्थित नदीको किनारमा फेला परेको थियो ।हत्या हुनु भन्दा घरबाट तीन दिन अघि गएका हुसेनको आँखा निकालिएको अवस्थामा शव फेला परेको थियो।

पक्राउ परेका दुवै जना विरुद्ध कर्तव्य ज्यान मुद्दामा अदालत बाट सोमबार म्याद थप गराइ अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक दिपक थापाले जानकारी दिए । हत्या किन गरिएको भन्ने बारे अहिलेसम्म खुल्न बाकी रहेको थापाले बताए ।

यो पनि पढ्नुहोस्

तीन दिनदेखि बेपत्ता युवक मृत फेला

तीन दिनदेखि बेपत्ता युवक मृत फेला

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष