
देश सञ्चार
मंसिर २३, २०७७

अ
+
अ
अ
-
काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ५ सय ९४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। संक्रमित हुनेमा ३ सय ३१ पुरुष र २ सय ६३ महिला छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ४ सय १२, भक्तपुरमा ६९ र ललितपुरमा १ सय १३ जना कोरोना संक्रमित थपिएका हुन्।

