बेन्जिमाको दुई गोलले रियल मड्रिड समूह विजेता बनि अन्तिम १६ मा

बेन्जिमाको दुई गोलले रियल मड्रिड समूह विजेता बनि अन्तिम १६ मा
+
-

स्पेनिस क्लब रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ।

समूह बी अन्तर्गतको खेलमा बुधबार राति बोरुसिया मोनचेङ्ग्लाडवाचलाई २–० ले पराजित गरेको रियल मड्रिड समूह विजेताका रुपमा अन्तिम १६ मा पुगेको हो ।

घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडका लागि करिम बेन्जिमाले दुई गोल गरेका हुन् । उनले ९ र ३१ औँ मिनेटमा गोल गरेर जित दिलाएका हुन् ।

जित निकालेको रियल मड्रिडको १० अंक भयो भने ८ अंक भएको पराजित बोरुसिया पनि दोस्रो स्थानमा रहँदै अन्तिम १६ मा पुगेको छ ।

शाख्तर डोनेस्कसँग गोलरहित बराबरी खेलेको इन्टर मिलान ६ अंकसहित समूहको पुछारमा रह्यो भने शाख्तर ८ अंक भए पनि गोल अन्तरले पछि रह्यो बोरुसिया भन्दा ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष