लिभरपुल समूह विजेता तथा एट्लान्टा उपविजेता बनेर अन्तिम १६ मा

लिभरपुल समूह विजेता तथा एट्लान्टा उपविजेता बनेर अन्तिम १६ मा
+
-

लिभरपुल र एटलान्टा च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेका छन् ।

समूह डी अन्तर्गत बुधबार राति भएको खेलमा एफसी मिड्ट्जील्याण्डसँग १–१ को बराबरीमा रोकिएको लिभरपुल १३ अंकसहित समूह विजेताका रुपमा अन्तिम १६ मा पुगेको हो ।

लिभरपुलका लागि पहिलो मिनेटमै मोहम्मद सालहले गोल गरे । एफसीका लागि ६२ औँ मिनेटमा पाएको पेनाल्टीमा स्कोल्जले गोल गरेका हुन् ।

यस्तै डट क्लब अजाक्सलाई १–० ले पराजित गरेर एट्लान्टा लगातार दोस्रो सिजन च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ । एट्लान्टाको ११ तथा अजाक्सको सात अंक रह्यो ।

यसैगरी समूह सी अन्तर्गत भएको खेलमा मार्सेइलीलाई ३–० ले पराजित गरेको म्यानचेस्टर सिटी समूह विजेता बनेको छ । उसको १६ अंक भयो । यस्तै ओलम्पिकासलाई २–० ले पराजित गरेको एफसी पोर्टो १३ अंकसहित दोस्रो स्थानमा रह्यो ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष