
देश सञ्चार
मंसिर २५, २०७७

अ
+
अ
अ
-
काठमाडाै – नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवं दक्षिण कोरियाका लागि नेपालका पूर्व राजदूत कमानसिंह लामाको कोरोना संक्रमणका कारण निधन भएको छ।
महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा लामाको निधन भएको हो।
गत मंसिर १० गते उनमा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो।

