हुम्लामा मानव अधिकारका घटना उलंघनको अन्त्यको माग गर्दै दीप प्रज्वलन

हुम्लामा मानव अधिकारका घटना उलंघनको अन्त्यको माग गर्दै दीप प्रज्वलन
+
-

सिमकोट-हुम्लामा सबै खाले मानव अधिकारका घटनाहरुको उलंघनको अन्त्य हुनु पर्ने माग राख्दै ७२औं अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसरमा
दीप प्रज्वलन गरिएको छ।

पछिल्लो समय मानव अधिकारका घटनाहरु बढ्न थालेकोमा अधिकारकर्मीहरुले सामूहिक चिन्ता समेत व्‍यक्त गरिएको छ।

मानव अधिकारकर्मीहरुको एक र्याली लोकतन्त्र चोकमा दिपावली गर्दै सामुहिक रुपमा एक स्वरले मानव अधिकारका घटना अन्त्यका लागि सम्बद्ध पक्षसंग माग समेत गरिएको छ।

दिवसको अवसर पारि इन्सेक हुम्लाका प्रतिनिधि नन्द कुमार सिंहले मानव अधिकारका लागि सबैले ध्यान दिन आवश्यक रहेको बताए।

गाउँगाउँ पछिल्लो समय मानव अधिकारका घटनाहरु बृद्धि हुन थालेकोमा अधिकारकर्मीहरुले चिन्ता ब्यक्त गरेका थिए।

बेलुका साँढे पाँच बजे अधिकारकर्मीहरुले लोकतन्त्र चोकमा मानवअधिकारका क्षेत्रमा हुने घटना प्रति एकबद्ध भएर आवाज समेत उठाउने प्रतिबद्धता ब्यक्त गरेका थिए।

सरकारी पक्षबाट दिवसका बारेमा कतै केही नगरिए पनि नेपाल मानव अधिकार संगठन र अनौपचारि सेवा केन्द्र इन्सेकको आयोजनामा दिवस मनाइएको हो।

मैनबत्ती बालेर दिपाली समेत गरिएको थियो।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष