म्यानचेस्टर डर्बीमा गोलरहित बराबरी

म्यानचेस्टर डर्बीमा गोलरहित बराबरी
+
-

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको म्यानचेस्टर डर्बीमा दुवै टिमले जित निकाल्न सकेनन् ।

घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर युनाइटेड म्यानचेस्टर सिटीसँग गोलरहित बराबरीमा रोकिएको हो । दुवै टिमले गोलका केही मौका बनाए पनि सफल हुन सकेनन् ।

बराबरीपछि दुवै टिम अंक तालिकामा तल झरेका छन् । आठौँ स्थानको म्यानचेस्टर युनाइटेडको २० तथा नवौँ स्थानको म्यानचेस्टर सिटीको १९ अंक छ ।

प्रिमियर लिग अन्तर्गत शनिबार राति भएका अरु खेलमा एस्टन भिल्लाले वुल्भ्स र एभर्टनले चेल्सीलाई समान १–० ले पराजित गरेको छ । न्यूक्यासलले वेष्ट ब्रोममाथि २–१ को जित दर्ता गरेको छ ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष