जेमी भर्डीको शानदार प्रदर्शनमा लेस्टर सिटीलाई महत्वपूर्ण जित

जेमी भर्डीको शानदार प्रदर्शनमा लेस्टर सिटीलाई महत्वपूर्ण जित
+
-

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा लेस्टर सिटी विजयी भएको छ ।

शीर्ष स्थानको होडमा रहेको लेस्टर सिटीले घरेलु मैदानमा भएको खेलमा ब्राइटनलाई ३–० ले पराजित गरेको हो । लेस्टरको जितमा जेम्स म्याडिसनले दुई तथा जेमी भर्डीले एक गोल गरे । तीनै गोल पहिलो हाफमा भएको हो ।

म्याडिसनले २७ र ४४ औँ मिनेटमा जेमी भर्डीको सहयोगमा गोल गरेका हुन् । दुई गोलका लागि सहयोग गरेका भर्डीले ४१ औँ मिनेटमा जेम्स जस्टिनको सहयोगमा गोल गरे ।

जितपछि १२ खेलबाट २४ अंक जोडेको लेस्टर सिटी तेस्रो स्थानमा पुगेको छ । उ पहिलो र दोस्रो स्थानका टोटनह्याम र लिभरपुल भन्दा एक अंकले मात्रै पछि छ ।

आइतबार राति नै भएको खेलमा शेफिल्ड युनाइटेडलाई ३–० ले पराजित गरेको साउथह्याम्पटन १२ खेलबाट २३ अंकसहित चौथो स्थानमा पुगेको छ ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष