सार्वजनिक पोखरीको माछा मार्ने विषयमा झडप, एकजनाको मृत्यु

सार्वजनिक पोखरीको माछा मार्ने विषयमा झडप, एकजनाको मृत्यु
+
-

काठमाडौँ – सप्तरीमा एक सार्वजनिक पोखरीको माछा मार्ने विषयमा भएको झडपमा एकजनाको मृत्यु भएको छ।

बोदेबरसाईन नगरपालिका-१ स्थित कुशमार टोलमा रहेको माछा पोखरीमा माछा मार्ने विषयमा भएको झडपमा आइतबार राती  ३५ वर्षीया गंगिया देबी मण्डलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

झडपमा बोदेबरसाईन नगरपालिका-१ का  ५५ वर्षीय जय नारायण मण्डल , ३५  वर्षीय सोबिन्द्र मण्डल , १८ वर्षीय धिरज मण्डल र  ४५ वर्षीय जोगिन्द्र मण्डल घाइते भएका छन्।

घटनामा संलग्न भएको आरोपमा अर्को पक्षका रुपमा देखिएका  बोदेबरसाईन नगरपालिका-३ का  ५० वर्षीय शिवसरन मण्डल ,  ४७ वर्षीय बिजय मण्डल,  २२ वर्षीय सुरेन्द्र मण्डल र २८  वर्षीय रबित मण्डललाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष