उखु किसानको आन्दोलन

‘सरकार किसानलाई बाँच्न देउ!’

‘सरकार किसानलाई बाँच्न देउ!’
+
-

काठमाडौँ – चिनीको वास्तविक मोल पाउनुपर्ने भन्दै आइतबारदेखि सुरु भएको आन्दोलन सोमबार पनि निरन्तर भएको छ। चिनी मिलबाट पाउनुपर्ने बक्यौता रकमको माग गर्दै सर्लाहीका उखु किसानले माइतीघर मण्डलामा आन्दोलन गरिरहेका छन् ।

माइतीघर मण्डलामा उखु किसान सङ्घर्ष समितिको आयोजनामा चिनीमिलबाट रकम भुक्तानी नपाएको र गएको पुष १८ गते नेपाल सरकारसँग भएको सम्झौता लागु नभएपछि विरोधमा प्रदर्शन भएको हो ।

उखु किसान सङ्घर्ष समिति अध्यक्ष राम स्वायत राय, सचिव हरिश्याम रायसहित झण्डै २५ जना उखु किसान विरोधमा सहभागी भएका छन् । साेमबार आन्दोलनको समर्थनमा विवेकशील साझा पार्टी र नेपाली लोक दोहोरी क्षेत्रका कलाकारहरुको उपस्थिति थियो। प्रसिद्ध लोक दोहोरी गायक बद्रि पंगेनी पनि उखुकिसानको समर्थनको लागि माइतीघर मण्डला गएका छन् ।

किसानहरुले आफूहरुको बक्यौता रकम तत्काल दिइनु पर्ने तथा खेतीका लागि सरकारी तहबाट सहयोग हुनु पर्ने माग गरिरहेका छन्।

 

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?