पूर्वपत्नीले आफ्नाे चरित्रमाथि खेडबाड गरेको भन्दै कानूनी प्रक्रियामा जाने मनोज गजुरेलकाे घाेषणा

पूर्वपत्नीले आफ्नाे चरित्रमाथि खेडबाड गरेको भन्दै कानूनी प्रक्रियामा जाने मनोज गजुरेलकाे घाेषणा
+
-

काठमाडौँ – हाँस्यकलाकार मनोज गजुरेलले पूर्वपत्नि विरुद्ध कानूनी उपचारमा जाने बताएका छन्। फेसबुकमा लामो बुदाँगत रुपमा आफू कानूनी उपचारमा जानुको कारण खुलाएका गजुरेलले आफूले पूर्वपत्निबाट बारम्बार गाली बेइजती भोग्नु परेको उल्लेख गरेका छन्।

उनले अदालतसामु नखुलाएको सम्बन्ध विच्छेदको कारण अब खुलाउनुपर्ने अवस्था आएकाे पनि उल्लेख गरेका छन्।

यतिका समयसम्म चुप बस्नुको कारण दुई सन्तानको अभिभावकको जिम्मेवारीको कारण भएको बताएका छन्। तर यसको नराम्रो प्रभाव आफ्नो सन्तानमा परेको र पारिवारिक माहोल बिग्रन लागेको भएर पनि आफू कानूनी उपचारमा जान लागेको उनले उल्लेख गरेका छन्।

हाँस्यकलाकार गजुरेलको तीन वर्ष अगाडि आफ्नो वैवाहिक सम्बन्धलाई कानूनी रुपमा टुंगाएका थिए। त्यतिबेला छोरा मनोजसँग बस्ने र छोरी मिनासँग बस्ने भनेर सम्झौता भएको थियो। तर गजुरेलले छोरी ८ महिनामा नै घर फिर्ता आएको र लेनदेनको नाममा लागेको अंश बाहेक अरु लेनदेन नरहेको पनि उल्लेख गरेका छन।

सामाजिक सञ्जालमा भईरहेको अनावश्यक टिप्पणी, युट्युबमा बाबुनानीहरुको फोटोको दुरुपयोगले आफ्ना सन्तानको पढाई र जीवनमा पनि आघात परिरहेको पनि बताएका छन्।

उनले लेखेको स्ट्टाटस यस्तो छ,

 

यो पनि पढ्नुहोस्

तिम्रो जीवन मेरो लागि महत्वपूर्ण छ–हार नमानिदेउ

तिम्रो जीवन मेरो लागि महत्वपूर्ण छ–हार नमानिदेउ

मनोज गजुरेल संक्रमण मुक्त, अस्पतालबाट डिस्चार्ज

मनोज गजुरेल संक्रमण मुक्त, अस्पतालबाट डिस्चार्ज

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष