अमेरिकामा खोप अभियान सुरु, कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या तीन लाख नाघ्यो

अमेरिकामा खोप अभियान सुरु, कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या तीन लाख नाघ्यो
+
-

कोरोना भाइरसको महामारीबाट विश्वमै सबैभन्दा बढि प्रभावित भएको अमेरिकामा खोप अभियान सुरु भएको छ र कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या तीन लाख भन्दा माथि पुगेको छ।

अमेरिकामा फाइजर–बायोएनटेकको खोप लगाउन सुरु भएको छ । उच्च जोखिममा रहेको स्वास्थ्यकर्मीलाई प्राथमिकतामा राखेर खोप अभियान थालिएको हो ।

फाइजर–बायोएनटेकको खोप क्वीन्समा रहेको लङ्ग आइल्याण्ड जिविश मेडिकल सेन्टरमा नर्सलाई पहिलो पटक दिइएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

नियामक नियाक निकाय फुड एण्ड ड्रग्स एड्मिनिस्ट्रेसन (एफडिए) ले स्वीकृति प्रदान गरेपछि अमेरिकामा खोप अभियान सुरु भएको हो ।

यस्तै जोन्स हप्किन्स विश्वविद्यालयको कोरोना भाइरस स्रोत केन्द्रका अनुसार अमेरिकामा कोभिड–१९ का कारण तीन लाख ४७४ जनाको ज्यान गएको पुष्टि भएको छ ।

त्यहाँ कुल संक्रमितको संख्या एक करोड ६५ लाख १५ हजार सात सय भन्दा धेरै पुगेको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष