खार्पुनाथ गाउँपालिकाद्वारा प्रहरीलाई सोलारका सामग्री सहयोग

खार्पुनाथ गाउँपालिकाद्वारा प्रहरीलाई सोलारका सामग्री सहयोग
+
-

सिमकोट-खार्पुनाथ गाउँपालिकाले जिल्ला प्रहरी कार्यालयलाई सोलार प्यानल सहितका सामग्री सहयोग गरेको छ । विधुत नियमित नहुने भएपछि प्रहरी कार्यालयले गाउँपालिकालाई सहयोग मागेकोमा खार्पुनाथ गाउँपालिका सोलार प्यान सहयोग गरेको हो।

गाउँपालिका अध्यक्ष कर्ण बहादुर रावलका अनुसार प्रहरी कार्यालयका लागि आबश्यक सोलार प्यानलका सामाग्रीहरु सहयोग गरिएको बताए।

सहयोग गरिएका सामाग्रीहरुमा सोलार प्यानल चार थान, चार थान ब्याट्री, एक थान इन्भटर र ब्याकअप सामाग्री रहेका छन्।

केही दिन अगाडी सोलार प्यानसको सहयोगका लागि प्रहरीले गाउँपालिकासंग माग गरेको थियो । उक्त सामग्री चार लाख मुल्यका रहेका छन्।

अनियमित विधुतको कारण यसअघि काम गर्न समस्या भएको बेला सामाग्री पाएपछि प्रहरी नायव उपरिक्षक सुर्य प्रकाश सुबेदीले अब कार्यालयमा काम गर्न सहज हुने बताएका छन्।

प्रहरीले यी अत्याबश्यक सामाग्री केन्द्रबाट उपलब्ध नहुने भएपछि गाउँपालिकालाई केही समय अगाडी माग गरिएको थियो । उक्त सामाग्री कर्णाली प्रदेश सभा ख नम्बर क्षेत्रका सासद एवं प्रतिपक्ष दलका नेता जीवन बहादुर शाहीले प्रहरीलाई हस्तान्तरण गरेका हुन ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?