अवे मैदानमा म्यानचेस्टर युनाइटेडको महत्वपूर्ण जित

अवे मैदानमा म्यानचेस्टर युनाइटेडको महत्वपूर्ण जित
+
-

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत बिहीबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ ।

अवे मैदानमा भएको खेलमा म्यानचेस्टर युनाइटेडले शेफिल्ड युनाइटेडलाई ३–२ ले पराजित गरेको हो । म्यानचेस्टरका लागि मार्कस राशफोर्डले दुई तथा एन्थोनी मार्शलले एक गोल गरे । शेफिल्डका लागि म्याकगोल्ड्रिकले दुई गोल गरे ।

राशफोर्डले २६ र ५१ तथा मार्शलले ३३ औँ मिनेटमा गोल गरेका हुन् । पुछारको क्लब शेफिल्डका लागि डेविड म्याकगोल्ड्रिकले ५ र ८७ औँ मिनेटमा गोल गरे ।

जितपछि छैटौँ स्थानमा पुगेको म्यानचेस्टर युनाइटेडको १२ खेलबाट २३ अंक भएको छ ।

लिग अन्तर्गत बिहीबार राति भएको अर्को खेलमा एस्टन भिल्ला र बर्नलीले गोलरहित बराबरी खेलेका छन् ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष