एक घण्टामै खुमलटारबाट बाहिरिए प्रधानमन्त्री ओली

एक घण्टामै खुमलटारबाट बाहिरिए प्रधानमन्त्री ओली
+
-

काठमाडौँ – नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग करिव एक घण्टा वार्ता गरेर खुमलटार बाहिरिएका छन्।

ओली र प्रचण्डले र्वार्ता गरिरहेका बेला उपाध्यक्ष बामदेव गौतम पुगेका थिए । तीन नेताबिच खुमलटारमा वार्ता सिकएपछि वरिष्ठ नेता माधवकुमार नेपाल पुगेका छन् ।

ओली बाहिरिएको केहीबेरमा गौतम पनि बाहिरिएका थिए। अहिले प्रचण्ड र नेपालबिच खुमलटारमै छलफल भइरहेको प्रचण्ड सचिवालयले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?