विद्यालयमा बम रहेको सूचना टाँस गरेको भेटिएपछि…

विद्यालयमा बम रहेको सूचना टाँस गरेको भेटिएपछि…
+
-

दाङ–दाङको एक विद्यालयमा बम रहेको सूचना टाँसिएको घटनाको प्रहरीले अनुसन्धान थालेको छ।

राजपुर गाउँपालिका वडा नं. ३ स्थित शंकर माध्यमिक विद्यालय खरदरियामा विद्यालय हाताभित्र वम रहेको सूचना टाँस गरेको फेला परेपछि घटनाको अनुसन्धान थालिएको ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख राजकुमार भट्टले जानकारी दिए।

‘शुक्रबारको घटना हो । विद्यालयको हाता भित्र वम रहेको र बिष्पोट हुने समय समेत तोकिएको सूचना टाँस गरिएको पाईयो’उनले भने–‘सूचनामा लेखिए अनुसार कहीं कतै बम फेला परेन । उच्छृङ्खल व्यक्तिहरुको काम हुन सक्छ । यसमा हामीले अनुसन्धान थालेका छौं ।’

विद्यालयमा सिसिटीभी जडान गरिएको र फुटेज हेर्दा दुई जना व्यक्तिले पर्चा टाँस गरेको देखिएको छ । तर, ती व्यक्तिलाई विद्यार्थी, अभिभावक र शिक्षकले पहिचान गर्न नसकेको प्रहरीले जनाएको छ।

‘दुई जना व्यक्ति देखिन्छन्। तर, को हुन भनेर कसैले भन्दैनन्’उनले भने–‘घटनाको अनुसन्धान गर्न सोधपुछलाई व्यापक बनाएका छौं।’विद्यालयमा आन्तरिक समस्या छ। प्रधानाध्यापकले राजिनामा दिएका थिए । नयाँ प्रधानाध्यापक नियुक्तिको प्रक्रिया चलिरहेको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष