फोर्ब्सको सबैभन्दा धेरै कमाई गर्ने सेलिब्रेटीको सूचिमा भारतबाट अक्षय कुमारमात्रै

फोर्ब्सको सबैभन्दा धेरै कमाई गर्ने सेलिब्रेटीको सूचिमा भारतबाट अक्षय कुमारमात्रै
+
-

बलिउड अभिनेता अक्षय कुमार सन् २०२० मा धेरै आय गर्ने फोर्ब्सको १०० सेलिब्रेटीको सूचिमा परेका छन्। ४ करोड ८५ लाख आम्दानी गरेर अक्षय कुमार सूचिको ५२ औँ नम्बरमा परेका छन्।

यो सूचिको पहिलो नंबरमा काइली जेनर परेकी छन्।

केही वर्ष अगाडि अक्षय एशिया महादेशमा गरिएको फोर्ब्सको सामाजिक सञ्जालमा धेरै प्रभावशाली व्यक्तित्वको सूचिमा पहिलो नंबरमा परेका थिए।

यो सूचिमा भारतका अमिताभ बच्चन, साहरुख खान, आलिया भट, रणवीर सिंह, कट्रीना क्याफ, ऋतिक रोशन, साहिद कपूर, अनुष्का शर्मा, माधुरी दीक्षित पनि रहेका थिए।

यो पनि पढ्नुहोस्

‘काइली जेनर’ विश्वमा नै सबैभन्दा धेरै आय गर्ने ‘सेलिब्रेटी’

‘काइली जेनर’ विश्वमा नै सबैभन्दा धेरै आय गर्ने ‘सेलिब्रेटी’

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष