
देश सञ्चार
पुस ५, २०७७

अ
+
अ
अ
-
काठमाडौं – संसद विघटन गर्ने सरकारको निर्णयपछि राष्ट्रिय प्रजातन्त्र पार्टीले आकस्मिक बैठक बोलाएको छ।
संसद विघटन गर्ने सरकारको निर्णयबारे छलफल गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीले आकस्मिक बैठक बोलाएको हो।
राप्रपाले केन्द्रीय सचिवालय कार्य व्यवस्था समितिको बैठक बोलाएको पार्टीका नेता मोहन श्रेष्ठले जानकारी दिए।
बैठक आइतबार ३ बजे बस्ने भएको हो।

