माइतीघरमण्डलामा संसद विघटनबिरुद्ध युवाहरु (तस्बिरहरु)

माइतीघरमण्डलामा संसद विघटनबिरुद्ध युवाहरु (तस्बिरहरु)
+
-

काठमाडौँ – संसद विघटन सिफारिसको विरुद्ध माइतीघरमण्डलामा युवाहरुले प्रदर्शन गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान मन्त्रीपरिषदको आकश्मिक बैठक मार्फत संसद विघटनको सिफारिस लिएर राष्ट्रपतिलाई बुझाएका हुन्। त्यसपछि युवाहरुले माइतीघरमण्डलामा प्रदर्शन गरेका हुन् ।

उनीहरुले प्रधानमन्त्री ओलीको विरोध गरेका छन्।

उनीहरुले ‘पञ्चायत रिटन्र्स’, ‘श्री सर्वोच्च अदालत, तिम्रो परीक्षा सुरु भयो’, ‘यो पञ्चायत होइन केपी ओली, तिमी श्री ५ होइनौ’, ‘केपीको अधिनायकवाद खारेज गर’ सहितका नारा लेखिएका प्लेकार्ड बोकेका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?