गृहमन्त्री बादल ओलीको पक्षमा

गृहमन्त्री बादल ओलीको पक्षमा
+
-

काठमाडौँ- पार्टीको आन्तरिक कलहमा प्रचण्ड-माधव कुमार नेपाल पक्ष समूहमा देखिएका गृहमन्त्री थापा बादल पछिल्लो घटनाक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा देखिएका छन्।

प्रचण्ड-ओली पक्षका सात जना मन्त्रीले आइतबार सामूहिक राजिनामा दिँदा बादलको नाम भने छैन। प्रधानमन्त्री ओलीले शनिबार मात्र बादललाई भेटेका थिए। प्रचण्ड-नेपाल पक्षका मन्त्री लेखराज भट्टले पनि राजीनामा दिएका छैनन्।

हालको मन्त्रिमण्डलमा प्रधानमन्त्री ओली र उपप्रधानमन्त्री इश्वर पोखरेलबाहेक १९ जना विभागीय मन्त्री थिए। यीमध्ये आइतबार योगेश भट्टराई, गिरीराजमणि पोखरेल, घनश्याम भुसाल, शक्ति बस्नेत, वर्षमान पुन, बिना मगर र रामेश्वर राय यादबले राजीनामा दिएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?