प्रधानमन्त्री र राष्ट्रपतिका कदम गैह्र संवैधानिक- बामदेव गौतम

प्रधानमन्त्री र राष्ट्रपतिका कदम गैह्र संवैधानिक- बामदेव गौतम
+
-

काठमाडौँ-सत्तारुढ नेकपाका नेता बामदेव गौतमले प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णय गैह्र संवैधानिक भएको बताएका छन्।

सरकारको सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारीबाट अनुमोदन भएसँगै गौतमले विज्ञप्ती जारी गर्दै त्यसको विरोध गरेका हुन्।

‘ गत आम निर्वाचनबाट झण्डै दुई तिहाई बहुमत प्राप्त गरेको नेपाल कम्युनिष्ट पार्टी-नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले  यस संसदको कार्यकाल दुई वर्ष बाँकी हुँदाहुँदै नेपालको संविधानको मर्म र भावनाविपरित प्रतिनिधी सभा गर्न राष्ट्रपतिबाट जारी गराउने गैह्र संवैधानिक कदम गलत र भत्सर्ना योग्य छ’, गौतमद्धारा जारी विज्ञप्तीमा भनिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?