निर्वाचनको तयारी थाल्न निर्वाचन आयोग र सुरक्षा निकाय प्रमुखहरुलाई प्रधानमन्त्रीको निर्देशन

निर्वाचनको तयारी थाल्न निर्वाचन आयोग र सुरक्षा निकाय प्रमुखहरुलाई प्रधानमन्त्रीको निर्देशन
+
-

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यावधि निर्वाचनको तयारी थाल्न सुरक्षा निकाय र निर्वाचन आयोगलाई निर्देशन दिएका छन्।

आइतबार साँझ छुट्टाछुट्टै भेटघाटमा ओलीले ती निकायहरुका अधिकारीहरुलाई निर्देशन दिएका हुन्। प्रतिनिधि सभा विघटन गर्ने सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारीले अनुमोदन गरेपछि प्रधानमन्त्री ओलीले निर्वाचनको तयारीका लागि छलफल अगाडि बढाएका हुन्।

राष्ट्रपतिले आगामी वैशाख १७ र २७ गते मध्यावधि निर्वाचन गर्न मिति तोकेकी छिन्। त्यसअघि आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचनको मितिसमेत राष्ट्रपतिलाई सुझाएको थियो।

निर्वाचन आयोगका पदाधिकारीसँग भेट गरेपछि प्रधानमन्त्री ओलीले चारवटै सुरक्षा निकायका प्रमुखलाई राखेर छलफल गरेका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?